
जनकपुरधाम, १८ कार्तिक । नेपाल रेडक्रस सोसाइटी धनुषा शाखाको रक्त सञ्चार केन्द्रमा बुधबार ७१ युनिट रगत मौज्दात रहेको छ । रेडक्रसले सार्वजनिक गरेको बुधबारको रक्त भण्डार विवरणअनुसार विभिन्न सात रक्त समूहको गरी ७१ युनिट रगत उपलब्ध रहेको...
जनकपुरधाम, १७ कार्तिक । महाकवि विद्यापतिको स्मृतिमा आगामी मंसिर ६ गते आयोजना हुने विद्यापति स्मृति पर्व–२०८३ लाई भव्य र व्यवस्थित रूपमा सम्पन्न गर्न कौशल किशोर मिश्रको अध्यक्षतामा कार्यक्रम समिति गठन गरिएको छ । विद्यापति स्मृति पर्वको तयारीका...
जनकपुरधाम, १७ कार्तिक । धनुषाको मिथिला नगरपालिका–९ बेंगाडावरमा आगामी कार्तिक २४ गतेदेखि मिथिला महोत्सव आयोजना हुने भएको छ । बेंगाडावर युवा क्लबको आयोजनामा कार्तिक २४ गतेदेखि मंसिर ६ गतेसम्म सञ्चालन हुने महोत्सवको तयारी तीव्र पारिएको आयोजकले जनाएको...
सुनसरी, १७ कार्तिक । तरहरा जेसीजको सप्ताहव्यापी कार्यक्रमअन्तर्गत आयोजित निःशुल्क दन्त परीक्षण शिविर तथा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । मंगलबार सप्ताहव्यापी कार्यक्रमको तेस्रो दिन तरहरा जेसीजको आयोजना तथा तरहरा रेडक्रसको सहकार्यमा कार्यक्रम सम्पन्न भएको हो ।...
सिरहा, १७ कार्तिक । सिरहाको बरियारपट्टी गाउँपालिका–३ हवल्दार चोकमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । बागमती प्रदेश ०२–०५६ प १११० नम्बरको मोटरसाइकल अनियन्त्रित भई सडक छेउमा रहेको काठको खटघारामा ठोक्किँदा बरियारपट्टी गाउँपालिका–४ सोहपुरका राधारमणको...
सिरहा, १७ कार्तिक । चाडपर्व, विवाह तथा धार्मिक र सांस्कृतिक कार्यक्रममा सयपत्री फूलको माग बढ्दै गएपछि सिरहाका किसान व्यवसायिक फूलखेतीतर्फ आकर्षित हुन थालेका छन् । जिल्लाका विभिन्न स्थानमा सयपत्री फूलको खेती विस्तार भएसँगै यसले किसानको आम्दानी र...
जनकपुरधाम, १७ कार्तिक । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र पूर्वमन्त्री डा. मिनेन्द्र रिजालसहित ९७ जनाविरुद्ध भ्रष्टाचारको आरोपमा विशेष अदालतमा मुद्दा दायर गरेको छ । आयोगले सरकारी सार्वजनिक जग्गा गैरकानुनी रूपमा सट्टापट्टा गरी बिक्री गर्न...



